भारतको लागि दिएको स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

काठमाडौं । ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो । त्यसमाथि कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत सेन्सर प्रक्रियाका लागि नरोक्न स्टे अर्डर दिएको थियो । भारत बुधवारनै नेपालभर रिलिज भयो । तर, यसको ब्याख्या गलत रुपमा विकास बोर्ड माथी परेको थियो । चलचित्र … Continue reading भारतको लागि दिएको स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज